Header Ads

Breaking News
recent

gajal

अर्कै सँग जादै थियौ म त खाली हेरीरहे
खुसी सारा लुटि लियौ म त खाली हेरीरहे
मन्दिरमा चढाएको बलि दिने बोको सम्झी
टाडै बाट मात्र चियौ म त खाली हेरीरहे
धोका बाज खेल रच्दै मस्कीएर उसैसँग
बेमानी को दर्जा दियौ म त खाली हेरीरहे
वर्षो देखी संगालेका मायारुपी शख्दहरु
पोख्न खोज्दा मुखै सियौ म त खाली हेरीरहे
Powered by Blogger.