Header Ads

Breaking News
recent

writting

चुनाबी प्रक्रियाबाट बनेको संविधानसभाले
बहुमतीय प्रक्रियाबाट निर्णय गर्न किन नपाउने?
दलिए
भागबण्डामा बनाइएको संविधानसभा त होइन
क्यारे।
फेरी सहमती भनेको एमाओबादी र
मधेसी दलकोमात्र कुरा मान्नु हो?
यदी सहमतीकै कुरा गर्ने हो भने
टुङ्गो नलागेको कुराको सहमतीको जिम्मा जनताको हातमा दिऔँ
र जनमत सङ्ग्रह गरौँ।होईन भने बकम्फुसे कुरा गरेर
समय बर्बाद
नगरौँ।संवैधानिक प्रक्रियामा गएर छिट्टै
कुरा छिनोफानो गरेर संविधान घोषणा गर्न
ढिला नगरौँ।

Powered by Blogger.