अँध्यारो र उज्यालो जोड्ने तार हो यो जिन्दगी तर्न सके वैतरणी पार हो यो जिन्दगी।। खोलाको एकोहोरो तिरैतिर भयो जिन्दगी कहिले चन्चल त कहिले स्थिर छ यो जिन्दगी
Recommended for you