Header Ads

Breaking News
recent

माया

माया यस्तै हुँदो रहेछ, नजिक हुँदा महत्त्व नै नहुने, अनि जब टाढा हुँदा आँखामा आँसु नै नटुट्ने ।

वास्तविक मायालाई सही समयमा चिन्न नसक्नु, जस्तो ठूलो पश्चाताप सायद अरू हुँदैन ।

जब हाम्रो माया आँखाको सामुन्ने हुन्छ, त्यतिखेर, हामी त्यसलाई त्यति महत्त्व दिँदैनौं, या त्योभन्दा पनि राम्रोको खोजीमा अगाडि बढ्छौं ।

जब अगाडि पुगेर त्यो भन्दा राम्रो अरू, केही भेट्दैनौं फर्किएर फेरि त्यही पुरानै ठाउँमा आउँछौ, तर त्यतिबेलासम्म त्यो माया अनि ममतामा, एंेजेरु पलाउन थालिसकेको हुन्छ ।

Powered by Blogger.