Header Ads

Breaking News
recent

पारा तिम्रो

मुटु जोड्ने मन तोड्ने अचम्म छ पारा तिम्रो
छिन भरमै बाटो मोड्ने अचम्म छ पारा तिम्रो
तल माथी हुनै हुन्न केहि कुरा अञ्जान मा
पराई सँग नाता जोड्ने अचम्म छ पारा तिम्रो
खुसी दिन्छौ घरी फेरी साथ हुँदा मेरो छेउमा
टाढा भए तीर छोड्ने अचम्म छ पारा तिम्रो
तन दिदा मन दिदा दिदा मैलै सारा खुसी
पीडा रुपी घुम्टो ओड्ने अचम्म छ पारा तिम्रो
फल्न दिए फुल्न दिए हुने थियो विवश लाई
कोपीला मै फूल गोढ्ने अचम्म छ पारा तिम्रो
Powered by Blogger.